Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै, कर्ण थापा १९०० मतले पछाडि

    बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै, कर्ण थापा १९०० मतले पछाडि

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 1.1K
    SHARES

    बाजुरा । बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् । उनले नेकपा एमालेका कर्ण थापाभन्दा १९०० मतले अग्रता कायम राखेका हुन् ।

    पछिल्लो मतपरिणाम अनुसार पाण्डले १४ हजार ६९६ मतगणना हुँदा ८ हजार ९५ मत प्राप्त गरे । थापाले ६ हजार १९५ मत ल्याउँदै पाण्डेलाई पछ्याइरहेका छन् ।



    यस्तै राप्रपाका जंगकुमार गिरीले ४३ मत, जसपाका राम बहादुर शाहीले १९ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ४६ मत पाए । यसैगरी २९८ मत बदर भएको बताइएको छ ।



    जसमा ४० मत बदर भएको बताइएको छ । बाजुरामा विवादका कारण रोकिएको मतगणना बिहीबार अपराह्नदेखि जारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार