Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बाजुरा अपडेट : कांग्रेसका बद्री पाण्डे अग्रता बढाउँदै, कर्ण थापा ४०११ मतले पछि

    बाजुरा अपडेट : कांग्रेसका बद्री पाण्डे अग्रता बढाउँदै, कर्ण थापा ४०११ मतले पछि

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 726
    SHARES

    बाजुरा । बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् ।

    पछिल्लो मत परिणामअनुसार पाण्डेले ४ हजार ११ मतसहित अग्रता कायम राखेका हुन् । उनले १८ हजार २३१ मत प्राप्त गरे ।



    उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले १४ हजार २१० मत पाए ।



    यहाँ ६० हजार १५२ मत खसेकोमा हालसम्म ३३ हजार ४२६ मतगणना भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार