Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बाजुरा अपडेट : कर्ण थापाभन्दा कांग्रेसका बद्री १०५ मतले अगाडि

    बाजुरा अपडेट : कर्ण थापाभन्दा कांग्रेसका बद्री १०५ मतले अगाडि

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 927
    SHARES

    बाजुरा । बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् । उनले नेकपा एमालेका कर्ण थापाभन्दा १०५ मतले खग्रता कायम राखेका हुन् ।

    पछिल्लो मतपरिणाम अनुसार पाण्डले एक हजार ५३४ मतगणना हुँदा ८१६ मत प्राप्त गरे ।



    थापाले ७११ मत ल्याउँदै पाण्डेलाई पछ्याइरहेका छन् । यस्तै राप्रपाका जंगकुमार गिरीले ५ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले २ मत पाए ।



    जसमा ४० मत बदर भएको बताइएको छ । बाजुरामा विवादका कारण रोकिएको मतगणना बिहीबार अपराह्नदेखि जारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार