Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बाजुरामा बद्री पाण्डेको अग्रता, कर्ण थापा १११२ मतले पछाडि

    बाजुरामा बद्री पाण्डेको अग्रता, कर्ण थापा १११२ मतले पछाडि

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 1.2K
    SHARES

    बाजुरा । बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता कायम राखेका छन् ।

    नेकपा एमालेका कर्णबहादुर थापालाई पाण्डेले एक हजार १ सय १२ मतले पछि पारेका हुन् ।



    पछिल्लो मत परिणाम अनुसार पाण्डेले ५ हजार १०६ मत ल्याए । थापाले ३ हजार ९९४ मत पाए ।



    गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना बिहीबार दिउँसोबाट सुरु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार