Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बाजुरा अपडेट : बद्री पाण्डे २११४ मतले अघि, पछ्याउँदै कर्ण थापा

    बाजुरा अपडेट : बद्री पाण्डे २११४ मतले अघि, पछ्याउँदै कर्ण थापा

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 984
    SHARES

    बाजुरा । बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले फराकिलो अग्रता कायमै राखेका छन् ।

    उनले एमालेका कर्ण थापाभन्दा २१ सय १४ मतले अग्रता लिएका हुन् ।



    पाण्डेले ६ हजार ५५३ मत प्राप्त गरे । थापाले ४ हजार ४२१ मतसहित पाण्डेलाई पछ्याइरहेका छन् ।



    राष्ट्रिय प्रजातन्त्र पार्टीका जंगकुमार गिरिले २८, जनता समाजवादी पार्टीका रामबहादुर शाहीले १५ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ३९ मत प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार