Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बाजुरामा कांग्रेसका बद्रीप्रसाद पाण्डेले लिए सुरूवाती अग्रता

    बाजुरामा कांग्रेसका बद्रीप्रसाद पाण्डेले लिए सुरूवाती अग्रता

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 1.4K
    SHARES

    बाजुरा । बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले सुरूवाती अग्रता लिएका छन् ।

    बिहीबार बेलुकादेखि सुरू भएको मतगणनाको पहिलो चरणमा सार्वजनिक भएको परिणाम अनुसार कांग्रेसका पाण्डे १३४ मतले अगाडि छन् ।



    ६५० मत गणना गर्दा पाण्डेले ३८१ मत प्राप्त गरे । नेकपा एमालेका कर्ण थापाले २४७ मत ल्याए ।



    मंसिर ४ गते भएको चुनावमा बुथ क्याप्चर गरेको भन्दै कांग्रेस र एमालेले एक अर्कालाई आरोप लगाएपछि यहाँ मतगणना सुरु हुन ढिलाई भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार