Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै, कर्ण थापा ३३ सय मतले पछि

बाजुरामा । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।

पाण्डेले नेकपा एमालेका कर्णबहादुर थापाभन्दा ३ हजार २९४ मतान्तरले अग्रता लिएका हुन् ।

हालसम्म जारी मतगणनामा पाण्डेले २६ हजार ८ सय ७४ मत प्राप्त गरे । एमालेका थापाले २३ हजार ५ सय ८० मत ल्याए ।

यस्तै राप्रपाका जंगकुमार गिरीले १६६ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ९३ मत पाए

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077