Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जिरुडले दिलाए अग्रता, पहिलो हाफमा फ्रान्स १-० गोलले अगाडि

काठमाडौं । फ्रान्सले फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत पोल्यान्डविरुद्ध जारी खेलको पहिलो हाफमा अग्रता लिएको छ ।

दोहास्थित अल थुमामा स्टेडियममा खेलको पहिलो हाफमा फ्रान्सले पोल्याण्डविरुद्ध १–० ले अग्रता बनाएको हो ।

खेलको ४४ औँ मिनेटमा ओलिभर जिरुड गोल गरे । उनले केलिएन एम्बाप्पेको पासमा गोल गरे ।

आजको खेलमा पोल्यान्डलाई पराजित गर्न सके साविक विजेता फ्रान्स क्वार्टरफाइनलमा पुग्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077