Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एम्बाप्पेको दुई गोलमा फ्रान्सलाई ३–० गोलको अग्रता

काठमाडौं । विश्वकप फुटबल अन्तरगत क्वाटरफाइनल प्रवेशका लागि आइतबार जारी खेलमा फ्रान्सले पोल्याण्डविरुद्ध ३–० को अग्रता बनाएको छ ।

अल थुमाम स्टेडियममा एम्बाप्पेले खेलको ७४ र ९०औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता तेब्बर पारेका हुन् ।

यसअघि खेलको ४४ औं मिनेटमा ओलिभर जिरुले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् ।

पोल्यान्डलाई पराजित गर्न सके साविक विजेता फ्रान्स क्वार्टरफाइनलमा पुग्ने छ। चार वर्षअघि रुसमा भएको विश्वकपमा फ्रान्स च्याम्पियन बनेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077