Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो लागेको छ ।

साताको दोस्रो कारोबार दिन साेमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ ।

प्रि- ओपन सेसनमा नेप्से ९ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ ।

२ हजर ६४५ सेयर कित्ता किनबेच हुँदा १३ लाख ९१ हजार ७७२ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनको १३ उपसूचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077