Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माइडाको गोलमा पहिलो हाफमा जापानको अग्रता

काठमाडौं । विश्वकप फुटबलको अन्तिम १६ अन्तर्गत जारी खेलमा जापानले क्रोएसियाविरुद्ध सुरुवाती अग्रता लिएको छ ।

अल जानोब रंगशालामा जारी खेलको ४३औं मिनेटमा डाइजेन माइडाले गोल गर्दै एसियाली मुलुकलाई अग्रता दिलाएका हुन्।

आजको खेलमा जित हात पारे यो उसको लागि ऐतिहासिक जित हुनेछ । यससँगै पहिलो हाफमा जापान १–० ले अगाडि छ ।

यो खेलको विजेताले सोमबार राति नै हुने ब्राजिल र कोरियाबीचको खेलको विजेतासँग सेमिफाइनलमा खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077