Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जापानलाई पराजित गर्दै क्रोएसिया क्वार्टफाइनलमा

काठमाडौं । विश्वकपको अन्तिम १६ को खेलमा जापानलाई हराउँदै पार्दै साबिक उपविजेता क्रोएसिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीसँगै खेल अतिरिक्त समय धकेलिएको थियो ।

उक्त समयमा पनि गोल हुन नसकेपछि माथिल्लो चरणमा जाने टोलीको टुङ्गो पेनाल्टी सुटआउटबाट भएको हो ।

पेनाल्टी सुटआउटमा क्रोएसिया ३–१ ले विजयी भयो । यससँगै उसले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

क्रोएसियालेले सोमबार राति नै हुने ब्राजिल र कोरियाबीचको खेलको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077