Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मोरक्को र स्पेनको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । कतारमा जारी विश्वकप २०२२ अन्तिम १६ अन्तर्गत जारी खेलमा स्पेन र मोरक्कोले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् ।

एजुकेसन सिटी रंगशालमा जारी खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् ।

पहिलो हाफमा ७० प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको स्पेनको तर्फबाट पनि कुनै गोल सकेन।

मोरक्को समूह 'एफ'को विजेता हो भने स्पेन समूह 'ई'को उपविजेता हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077