Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जब तारा एयरको जहाजमा चरा ठोक्कियो…

    जब तारा एयरको जहाजमा चरा ठोक्कियो…

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 762
    SHARES

    फाइल तस्विर

    सुर्खेत । हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ। नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो।

    अदानचुली गाउँपालिकाको मुने लेकनजिकै चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन्।



    दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ।



    जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना सवार रहेको थिए। जहाजमा सवारहरू भने सकुसल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार