Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आजदेखि तारा एयरको पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित

    आजदेखि तारा एयरको पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, २० जेष्ठ २०७९
  • 861
    SHARES

    फाइल तस्विर

    काठमाडौं । तारा एयरले पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित गरेको छ ।

    एयरलाइन्सले आजदेखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गरेको हो ।



    यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले तारा एअरले विशेष कारणवश पोखरा–मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।



    गएको आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा दुर्घटना भएको थियो ।

    दुर्घटनामा चालकदलका सदस्यसहित विमानमा सवार सबै २२ जनाको निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार