Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निजी गाडीमै सर्वोच्च जाने चोलेन्द्रको तयारी

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संसद् सचिवालयले महाभियोग निस्कृय भएको पत्र थमाएको छ।

पत्र पाएपछि जबराले सर्वोच्च अदालत आउन २ बजेदेखि स्कर्टिङ गाडी कुरिरहेका छन्।

स्कर्टिङ गाडी नआएपछि सर्वोच्च आउन ढिलाइ भएसँगै जबराले सरकारले गाडी नपठाए रिस्क लिएरै निजी गाडीमा सर्वोच्च आउने बताएका छन्।

अबको १० मिनेटमा सुरक्षा स्कर्टिङ नभए रिस्क लिएरै निजी गाडीमा सर्वोच्च आइपुग्ने उनले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077