Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिनियाँ राष्ट्रपति सी भ्रमणका लागि साउदी अरबको रियादमा

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङ साउदी अरबको भ्रमणमा गएका छन् ।

तीन दिने भ्रमणका लागि उनी राजधानी रियाद पुगेका हुन् । यो भ्रमण विशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले जानकारी दिए ।

राष्ट्रपति सीको साउदी अरब भ्रमण अमेरिकासँगको महिनौँको तनावपछि हुन लागेको हो ।

व्यापार तनाव र ताइवानबारे अमेरिकी धारणाका कारण चीन र अमेरिकाबीचको सम्बन्ध विगत केही समयदेखि तनावपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077