Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इरानमा सरकारविरोधी प्रदर्शनकारीलाई पहिलो पटक मृत्युदण्ड

    इरानमा सरकारविरोधी प्रदर्शनकारीलाई पहिलो पटक मृत्युदण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 669
    SHARES

    एजेन्सी । इरानले सरकारविरुद्धको प्रदर्शनमा सहभागी एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । विरोध प्रदर्शन गर्नेलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो ।

    मोहसिन शेकारीलाई ‘मोहरेबेह’ अर्थात् ईश्वरविरोधी गतिविधि गरेको आरोपमा हिजो मृत्युदण्ड दिइएको बताइएको छ ।



    उनीमाथी गएको सेप्टेम्बरमा तेहरानको मुख्य सडक अवरुद्ध गरेको र अर्धसैनिक बलका एक सदस्यलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोग रहेको थियो ।



    एक अभियानकर्मीका अनुसार मोहसिनलाई कुनै प्रकृया विना नै दोषी ठहर गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार