Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • फिफा विश्वकप २०२२

    नेयमारको कीर्तिमानी गोलमा ब्राजिलको अग्रता

    नेयमारको कीर्तिमानी गोलमा ब्राजिलको अग्रता

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 864
    SHARES

    काठमाडौं । फिफा विश्वकप अन्तर्गत ब्राजिलले क्रोएसियाविरुद्धको खेलमा अतिरिक्त समयमा अग्रता लिएको छ ।

    अतिरिक्त समयको पहिलो हाफको अन्तिम मिनेटमा नेयमारले गोल गर्दै अग्रता दिलाएका हुन् ।



    नेयमारले गरेको यो महत्त्वपूर्ण गोलसँगै ब्राजिलियन राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीमा पेलेसँग बरारबी गरेका छन् ।



    दोहास्थित एजुकेशन सिटी स्टेडियममा जारी पहिलो क्वार्टरफाइनल खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार