Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • विश्वकप फुटबल : क्वार्टरफाइनलका अन्तिम दुई खेल आज

    विश्वकप फुटबल : क्वार्टरफाइनलका अन्तिम दुई खेल आज

    अनलाइन नेपाल
  • शनिबार, २४ मंसिर २०७९
  • 792
    SHARES

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।

    शनिबार हुने पहिलो खेल क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल तथा दोस्रो खेलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । मोरक्को र पोर्चुगलबीचको खेल अल थुमामा स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ ।



    दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । यस्तै, अन्तिम क्वाटरफाइनलमा साविक विजेता फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने १ बजे अल बायत स्टेडियममा सुरु हुनेछ ।



    दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । फ्रान्सले पोल्याण्डलाई तथा इंग्ल्यान्डले सेनेगललाई हराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार