Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पहिलो हाफमा पोर्चुगलविरुद्ध मोरक्कोको अग्रता

काठमाडौं । योउसेफ इन नेसेरीको गोलमा मोरक्कोले पोर्चुगलविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनलमा मोरक्कोले पोर्चुगलविरुद्ध १–० गोलले अग्रता लिएको हो ।

अल थुमामा रंगशालामा जारी खेलको ४३ औं मिनेटमा अटियाट अलाहले दिएको क्रसमा हेडरमार्फत इन नेसेरीले उत्कृष्ट गोल गरेका थिए।

मोरक्को पोर्चुगलसँगको खेल जित्दै पहिलो पटक सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बन्ने दाउमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077