Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • फिफा विश्वकप २०२२

    पहिलो हाफमा पोर्चुगलविरुद्ध मोरक्कोको अग्रता

    पहिलो हाफमा पोर्चुगलविरुद्ध मोरक्कोको अग्रता

    अनलाइन नेपाल
  • शनिबार, २४ मंसिर २०७९
  • 834
    SHARES

    काठमाडौं । योउसेफ इन नेसेरीको गोलमा मोरक्कोले पोर्चुगलविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

    कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनलमा मोरक्कोले पोर्चुगलविरुद्ध १–० गोलले अग्रता लिएको हो ।



    अल थुमामा रंगशालामा जारी खेलको ४३ औं मिनेटमा अटियाट अलाहले दिएको क्रसमा हेडरमार्फत इन नेसेरीले उत्कृष्ट गोल गरेका थिए।



    मोरक्को पोर्चुगलसँगको खेल जित्दै पहिलो पटक सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बन्ने दाउमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार