Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानको एक शपिङ मलमा विष्फोट : एकको मृत्यु, ७ जना घाइते

एजेन्सी । पाकिस्तानको बलुचिस्तानस्थित एउटा शपिङ मलमा विष्फोट भएको छ ।

बलुचिस्तानको अनावर जिल्लाको सपिङ मलमा शनिबार साँझ रिमोट कन्ट्रोलबाट विष्फोट गराइएको हो ।

विष्फोट एकको मृत्यु भएको छ भने ७ जना घाइते भएको बताइएको छ । घाइतेहरुमा धेरै महिला रहेको र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बलुचिस्तानमा पृथकतावादी संघर्ष गरिरहेको समूहले विष्फोट गराएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077