Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाडौंकी उपमेयर सुनिता डंगोल र ओलीबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आइतबार डंगोल र केही वडाध्यक्षहरु ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

डंगोलले सुरुमा मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।

तर, पछि एमालेबाट उपमेयरको टिकट पाएर जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077