Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा २.०४ अंकको गिरावट

काठमाडौं । प्रि-ओपन सेसनमा आज मंगलबार नेप्से सूचक २.०४ अंकको गिरावट आएको छ । यससँगै सूचक १९००.२३ विन्दुमा आएको छ ।

१२ कम्पनीको ३ लाख ७६ हजार ७१ रुपैयाँको सेयर कारोबार भएको छ ।

कुल ७३१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ६ को मूल्य घटेको छ ।

यता, १३ उपसुचकहरुमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077