Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिधै युट्युवमा रिलिज हुँदै फिल्म ‘रिभेन्ज लभ’

काठमाडौं । मन्दिप राना निर्देशित फिल्म ‘रिभेन्ज लभ’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरमा फिल्मका केही महत्वपूर्ण अंश समेटिएका छन् । ट्रेलर हेर्दा फिल्म प्रेम, समर्पण र बदलाको कथामा निर्माण भएको अनुमान गर्न सकिन्छ ।

ट्रेलरमा नयाँ तथा पुराना कलाकारको अभिनय छ । पोखरेली युवाले मिलेर फिल्म निर्माण गरेका हुन् ।

सिनेमामा निर्माता नवीन घताने, तुलसी क्षेत्री, देशभक्त सिंह कुँवर, बिजय कुमार, अबिराज बिसी, अर्जुन गिरी, गीत सुनार, रोशनी सुनैना, सुस्मिता परियार, लक्ष्मण रोका लगायतको अभिनय छ ।

श्याम शुक्ला प्रोडक्सनले डिजिटल राइट्स सिनेमा आगामी पौष १५ ल्होसारको अवसरमा हलमा नभई सिधै युट्यबमा रिलिज हुनेछ ।

https://youtu.be/wHOKqgwyjhk

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077