Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोरक्को तेस्रो स्थानका लागि क्रोएसियासँग भिड्ने

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा मोरक्को तेस्रो स्थानका लागि क्रोएसियासँग भिड्ने भएको छ ।

सेमिफाइनलमा भर्खरै फ्रान्ससँग २–० ले पराजित मोरक्को प्ले अफका लागि क्रोएसियासँग भिड्न लागेको हो ।

क्रोएसिया पनि मंगलबार राति सेमिफाइनलमा नै अर्जेन्टिनासँग ३–० ले हारेको थियो ।

यी दुईबीचको खेल शनिबार राति ८ः४५ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077