Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • फिफा विश्वकप २०२२

    मोरक्को तेस्रो स्थानका लागि क्रोएसियासँग भिड्ने

    मोरक्को तेस्रो स्थानका लागि क्रोएसियासँग भिड्ने

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 744
    SHARES

    काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा मोरक्को तेस्रो स्थानका लागि क्रोएसियासँग भिड्ने भएको छ ।

    सेमिफाइनलमा भर्खरै फ्रान्ससँग २–० ले पराजित मोरक्को प्ले अफका लागि क्रोएसियासँग भिड्न लागेको हो ।



    क्रोएसिया पनि मंगलबार राति सेमिफाइनलमा नै अर्जेन्टिनासँग ३–० ले हारेको थियो ।



    यी दुईबीचको खेल शनिबार राति ८ः४५ बजे हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार