Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति भण्डारीले गरिन् माइतीघरको झ्यालबाट दृश्यावलोकन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आफू जन्मिएको घर पुगेकी छन् ।

भोजपुरको रामप्रसादराई गाउँपालिका ५ आमबोटेमा आफ्नो जन्मघरको राष्ट्रपति भण्डारीले बुधबार अवलोकन गरेकी हुन्।

भण्डारी आफ्नी छोरीहरूसँग उक्त घर पुगेकी थिइन्।

राष्ट्रपति भण्डारीले आमबोटेमा नवनिर्मित ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको पनि उद्घाटन गरेकी थिइन्। शिक्षालयलाई राष्ट्रपतिबाट ३७ रोपनी र परिवारका अन्य सदस्यले १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्।

राष्ट्रपति भण्डारीले बुबा/आमाको नाममा शिक्षालय स्थापना गर्नका लागि पहल गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077