Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेपाल वायुसेवा निगमले माग्यो कर्मचारी [सूचनासहित]

    नेपाल वायुसेवा निगमले माग्यो कर्मचारी [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 606
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

    सातौँ तहदेखि चौथो तहसम्मका लागि निगमले आवेदन आह्वान गरेको हो ।



    रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ ।



    एक महिनाभित्र आवेदन दिनु पर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार