Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • वायुसेवा निगम र थाई एयरवेजबीच ग्राउण्ड ह्याडलिङ सम्झौता

    वायुसेवा निगम र थाई एयरवेजबीच ग्राउण्ड ह्याडलिङ सम्झौता

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 477
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगम र थाइ एयरवेजबीच ग्राउण्ड ह्याडलिङ सम्झौता भएको छ ।

    सम्झौतामा आइतवार निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाई एयरवेजको तर्फबाट वेस्टर्न एण्ड मिडिल इस्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेका हुन् ।



    नेपालको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि उडानको सेल्फ ह्याडलिङ गर्दै आएको थाई एयरवेजले सेल्फ ह्याडलिङ गर्न छोडी निगमसँग सम्झौता गरेको छ ।



    ग्राउण्ड ह्याण्डलिङ सेवालाई अझै राम्रो बनाउन थाई एयरवेजले ८० थान ग्राम ग्राउण्ड ह्याण्डलिङ सम्बन्धित सामग्रीसमेत निगमलाई हस्तान्तरण गरेको निगमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार