Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रेशम चौधरीको रिहाइ माग गर्दै मौन धर्ना

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत थरुहट आन्दोलनका बन्दी रिहाइका निम्ति मौन धर्ना कार्यक्रम गर्ने भएको छ ।

पार्टीले आज दिउँसो माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

कांग्रेस सभापतिशेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले विवादित अध्यादेशमार्फत रेशमलाई रिहा गराएर नागरिक उन्मुक्ति पार्टीलाई सत्तामा ल्याउने कोसिस गरिरहेको छ।

मुलुकी फौजदारी संहिता कार्यविधि संशोधन गर्ने गरी जारी अध्यादेशलाई सरकारले प्रमाणीकरणका लागि हाल राष्ट्रपतिकहाँ पठाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077