Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • ट्राफिक नियम उल्ल‌घन गर्ने ४ सय ५६ चालक कारबाहीमा

    ट्राफिक नियम उल्ल‌घन गर्ने ४ सय ५६ चालक कारबाहीमा

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं। ट्राफिक नियम उल्लघन गर्ने ४ सय ५६ जना चालक कारबाहीमा परेका छन्।

    यातायात व्यवस्था विभागबाट नियमित अनुगमनको क्रममा ती चालकलाई कारबाही गरिएको हो।



    कारबाहीमा परेका उनीहरुबाट मसिंर महिनामा मात्र सरकारले साढे तीन लाख राजस्व उठाएको विभागले जनाएको छ ।



    नियम उल्लंघन गरेबापत १ सय १ वटा सवारी दर्ता किताब , र ३५५ वटा लाइसेन्स नियन्त्रणमा लिएको थियो ।

    नियन्त्रणमा लिएको सो दर्ता किताब र लाइसेन्स जरिवाना तिरेर सवारीधनीले फिर्ता लिएका थिए ।

    सोहीअनुसार मंसिर महिनाको अनुगमनबाट मात्र ३ लाख ४८ हजार ७ सय ५० रुपैयाँ ट्राफिक नियम उल्लंघन गर्नेबाट जरिवाना उठाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार