Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • विश्वकप फुटबल : तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै

    विश्वकप फुटबल : तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै

    अनलाइन नेपाल
  • शनिबार, २ पुष २०७९
  • 522
    SHARES

    काठमाडौं । कतारमा जारी फिफा विश्वकपको तेस्रो स्थानको लागि आज मोरक्को र क्रोएसिया भिड्दै छन् ।

    खेल आज बेलुका पौने ९ बजे कतारको खालिफा स्टेडियममा सुरु हुनेछ । सेमिफाइनलमा मोरक्को फ्रान्ससँग २–० गोलले पराजित भएको थियो ।



    यस्तै, क्रोएसिया अर्जेन्टिनासँग ३–० ले हारेको थियो । क्रोएसिया र मोरक्कोले समूह चरणमा गोलरहित बराबरी खेलेका थिए ।



    यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । विश्व कपको उपाधिको लागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार