Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मलेसियामा पहिरोमा परेर २१ जनाको मृत्यु, अझै १४ जना वेपत्ता

    मलेसियामा पहिरोमा परेर २१ जनाको मृत्यु, अझै १४ जना वेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, २ पुष २०७९
  • 735
    SHARES

    काठमाडौं । मलेसियामा पहिरोमा परेर कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

    शुक्रबार सेलान्गोर राज्यको बताङकलीमा पर्ने एक शिविरमा सुतिरहेका बेला आएको बाढीमा परेर बाललिकासहित २१ जनाको मृत्यु भएको हो ।



    स्थानीय सञ्चारमाध्यमका अनुसार अझै १४ जना हराइरहेका छन् । उनीहरूको खोजीमा ७०० जना अधिकारीहरू सक्रिय रहेको बताइएको छ ।



    मृतकमध्ये कम्तीमा चारजना बालबालिका रहेको मलेसिया सरकारले पुष्टि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार