Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ललितपुरबाट १३ लाख मूल्य बराबरको गरगहना चोरी

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलबाट सुनका गहना र नगद चोरी भएको छ ।

हाम्रो कोलोनीमा बस्ने प्रमिला कुमारी जोशीको घरबाट १३ लाख बराबरको सुन र चाँदीका गहना चोरी भएको हो ।

शनिवार राति चोरले नगद ४७ हजार रूपैयाँ समेत चोरेको पीडितले दावी गरेका छन् । घरधनी बुटवल गएको मौका पारेर चोरि गर्नेहरूले मुख्य गेटको ताला फुटाएर चोरेका हुन् ।

चोरीमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077