Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेसीको गोलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाको अग्रता

काठमाडौं । कप्तान लियोनेल मेसीको एक गोलप्रेरित अर्जेन्टिनाले फिफा विश्वकपमा फ्रान्सविरुद्ध १–० को अग्रता लिएको छ ।

मेसीले पेनाल्टीमार्फत २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालार्य अग्रता दिलाएका हुन् ।

डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रिले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए।  साविक विजेता फ्रान्स उपाधि रक्षाको होडमा छ ।

सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० को नतिजामा पराजित गरेको थियो। यस्तै साविक विजेता फ्रान्सले मोरक्कोलाई २–० को नतिजामा परातिज गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077