Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अर्जेन्टिनाविरुद्ध एम्बाप्पेको ह्याट्रिक

काठमाडौं । फ्रान्सले फेरि खेललाई ३–३ गोलको बराबरीमा पुराएको छ ।

केलियन एमबाप्पेले १ सय १८ मिनेटमा विश्वकपको फाइनलमा ह्याट्रिक गोल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन् ।

लुसैल स्टेडियममा खेलको ८० औँ मिनेटमा केलिएन एम्बाप्पेले पेनाल्टी मार्फत गोल गर्दै फ्रान्सलाई २–१ को अवस्थामा ल्याए।

त्यसको एक मिनेटपछि नै एम्बाप्पेले व्यक्तीगत दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याउँदै फ्रान्सलाई खेलमा फर्काएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077