Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेस संसदीय दलको निर्वाचनको मिति तय गर्न बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मिति आज तय गरिने तयारी छ ।

सहमहामन्त्री भीष्मराज आङदेम्बे नेतृत्वको निर्वाचन समितिले दलको निर्वाचनको मिति निर्धारण गर्न लागेको हो ।

दलको निर्वाचनको मिति तय गर्न सो समितिको बैठक आज बस्दै छ ।

समितिका सदस्य प्रकाश स्नेहीका अनुसार बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकले निर्वाचन हुने मिति र स्थान तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077