Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विश्वकपको ट्रफी बोकेर लियोनल मेस्सी पुगे अर्जेन्टिना

    विश्वकपको ट्रफी बोकेर लियोनल मेस्सी पुगे अर्जेन्टिना

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 741
    SHARES

    काठमाडौं । फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४-२ ले पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको अर्जेन्टिनी टिम घर पुगेको छ ।

    लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना टोली मंगलबार बिहान अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स पुगेको हो ।



    आइतबार लुसेल स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको हो ।



    अर्जेन्टिनाले समग्रमा तेस्रो पटक विश्वकप जित्दा ३५ वर्षीय मेसीले भने करिअरको पहिलो विश्वकप उपाधि जितेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार