Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देउवाको प्रस्तावक बसेपछि पौडेल भन्छन्- विश्वासको वातावरण बनाउन प्रस्तावक भएको हुँ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संसदीय दलको नेताका चयनका लागि पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावक बनेका छन्।

देउवाको प्रस्तावक बनेसँगै पौडेलले अहिलेको असहज परिस्थितिमा देउवाले नै निकास दिने दाबी गरे।

पौडेलले भने, ‘अहिलेको असहज परिस्थितिमा नेपाली कांग्रेसभित्र विश्वासको वातावरण बनाउन पनि आवश्यकता भएकाले मैले पार्टी सभापतिलाई प्रस्तावित गर्ने भएको छु।’

देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन्। उनी आफैं संसदीय दलको नेताका आकांक्षी थिए र देशको नेतृत्व गर्छु भन्दै चुनावमा भोट मागेका थिए । तर देउवाले नछाडेपछि उनी समर्थक बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077