Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धोबीखोला क्षेत्रका अवैध टहरामा काठमाडौं महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार अनामनगरस्थित धोबीखोला क्षेत्रका ‘अवैध’ संरचनामा डोजर चलाउने भएको छ ।

महानगरका नगर प्रहरी एसपी दिनेश अर्यालका अनुसार देवीनगर आसपासका टहरा भत्काउन लागिएको हो ।

उनले अहिले आफू केही बेरमा सो क्षेत्रमा पुग्ने बताए । पटक–पटक आफैँ टहरा हटाउन ‘अल्टिमेटम’ दिँदा पनि अटेर गरेपछि डोजर चलाउन लागेको अर्यालको भनाइ छ ।

महानगरले गएको साउन १ गते ३५ दिने सूचना जारी गर्दै अवैध संरचना हटाउने अभियान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077