Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अधिकृत सुब्बाको ज्यान लिने मोरसाइकल चालक पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको ज्यान लिने मोटरसाइकल चालक जेल चलान भएका छन् ।

मोटरसाइकल चालक तनहुँको दमौलीका २४ वर्षीय मिलन राना पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले केही दिनअघि रानालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएपछि कारागार पठाइएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

गत कात्तिक १८ गते अधिकृत सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077