Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • बारामा गोली चल्यो, एक घाइते

    बारामा गोली चल्यो, एक घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 699
    SHARES

    फाइल तस्विर

    बारा । बारामा शुक्रबार गोली चलेको छ ।

    महागढीमाई नगरपालिका भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुईजना व्यक्तिले गोली चलाएका हुन् ।



    सो अज्ञात समूहले चलाएको गोली लागेर भारतीय व्यापारी शिवपुजन यादव गम्भीर घाइते भएका छन् ।



    जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइतेको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार