Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण अफ्रिका ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु, ४० घाइते

एजेन्सी । दक्षिण अफ्रिकाको जोहानेस बर्ग नजिक इन्धन बोकेको ट्यांकर विस्फोट भएको छ ।

सो विस्फोटमा परेर १० जनाका मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

जोहानेस बर्गको ट्याम्बा मेमोरियल अस्पताल नजिकको पुलमुनि फसेको ट्यांकरमा आगलागी भएको हो ।

अग्नीनियन्त्रहरुले आगलागी नियन्त्रणको प्रयास गर्दा विस्फोट भएको हो ।

विस्फोटका कारण अस्पतालको छतको केही भाग भत्केपछि बिरामीहरुलाई अन्यत्र सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077