Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • गठबन्धनको बैठकबाट निस्केर बालकोट हिँडेका प्रचण्ड बिचबाटै खुमलटार मोडिए

    गठबन्धनको बैठकबाट निस्केर बालकोट हिँडेका प्रचण्ड बिचबाटै खुमलटार मोडिए

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 666
    SHARES

    काठमाडौं । बालुवाटार बैठक छाडेर हिँडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै घर खुमलटार फर्किएका छन् ।

    उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भनिए पनि आफ्नै घर फर्किएका हुन् ।



    प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई रिसाएर हिँडेका प्रचण्डलाई बाटैमा फोन गरी नरिसाउन र गठबन्धन जोगाउन आग्रह गरेपछि उनी आफ्नै निवास खुमलटार माेडिएका हुन् ।



    यद्यपि माओवादीका महासचिव देव गुरुङसहितका नेताहरु भने ओली निवास बालकोटमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार