Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपाले बोलायो आकस्मिक बैठक

काठमाडौं । सरकार बनाउन नेकपा एमालेले प्रस्ताव गरेपछि राप्रपाले आकस्मिक बैठक बोलाएको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष ओलीलाई भेटेर फर्केपछि बैठक बोलाएका हुन्।

एमाले अध्यक्ष ओलीले अन्तिम समयमा सरकार बनाउनुपर्ने भएकाले सहयोग गर्न आग्रह गरेका छन्। झापाबाट काठमाडौं आएका लिङ्देन सिधै बालकोट पुगेका थिए।

राप्रपाका एक महामन्त्रीले पार्टीको छलफल सुरु भएको र सरकारमा जाने वा नजानेबारे निर्णय लिने बताए। एमालेसँग तालमेल गरेर मंसिर ४ गतेको निर्वाचनमा राप्रपाले भाग लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077