Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चिसोका कारण उत्तर अमेरिकामा ३८ जनाको मृत्यु

एजेन्सी । अत्यधिक चिसोका कारण उत्तर अमेरिकामा ३८ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार क्यानडा र अमेरिकामा पछिल्लो समय अत्यधिक मात्रामा हिमपातसहितको हावाहुरीका कारण लाखौँ मानिसको जनजिवन प्रभावित बनेको छ।

अधिकारीहरूका अनुसार अमेरिकामा ३४ जनाको मृत्यु भएको छ। जसमा सर्वाधिक प्रभावित क्षेत्रको रूपमा न्यूयोर्क रहेको छ।

न्युयोर्कको बफेलो क्षेत्र बढी प्रभावित बनेको छ। त्यस्तै, क्यानडाको ब्रिटिस कोलम्बियाको पश्चिमी प्रान्त मेरिटसमेत अत्यधिक प्रभावित बनेको छ। अत्यधिक बरफ जमेको सडकमा बस पल्टिँदा चार जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077