Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नवनियुक्त प्रधानमन्त्रीको शपथ समारोहमा सहभागी हुन देउवा शीतलनिवासमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रीहरूको शपथ समारोहमा सहभागी हुन राष्ट्रपति कार्यालय पुगेका छन्।

प्रधानमन्त्री देउवा केहीबेर अघि बालुवाटारबाट शीतल निवास प्रस्थान गरेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077