Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महान्यायाधिवक्ता खातीले दिए राजीनामा

    महान्यायाधिवक्ता खातीले दिए राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 903
    SHARES

    काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन् ।

    महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन् ।



    राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको छ ।



    प्रधानमन्त्रीको कानुनी सल्लाहकारका रूपमा उनी २०७८ साउन १ गतेदेखि नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार